शब्दकोश प्रविष्टि

प्रमोद

ना.
  1. मन रमाएको अवस्था; हर्ष; आनन्द; हर्क ।

  2. साठी संवत्सरमध्येको एक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036722
मुद्रित पृष्ठ
828