शब्दकोश प्रविष्टि

प्रमेह

ना.

ना. [सं.] पिसाबसँग मिसिई वीर्य अथवा शरीरका अरू धातु पातलिएर जाने रोगहरूमध्ये कुनै एक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036720
मुद्रित पृष्ठ
828