शब्दकोश प्रविष्टि

प्रमीलित

वि.

वि. [सं.] उँघेको; तन्द्रामा परेको; झकाएको; लोलाएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036705
मुद्रित पृष्ठ
828