शब्दकोश प्रविष्टि

प्रमित

वि.
  1. वास्तविक रूपमा प्रामाणिक ज्ञान भएको; सत्यज्ञानले युक्त ।

  2. थोरै; अल्प; कम ।

  3. नापिएको; जोखिएको; प्रमाणद्वारा सिद्ध गरिएको; प्रमाणित गरिएको; प्रमाणित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036700
मुद्रित पृष्ठ
828