शब्दकोश प्रविष्टि
प्रमाप
ना.
निश्चित आधारमा स्थिर गरिएको, तोकिएको वा सबैले मानेको माप वा मान ।
योग्यता, श्रेष्ठता आदि जाँच्ने– नाप्ने आदि निर्धारित स्तर वा क्रम; स्तरीय नापो; सरकारी मान्यताप्राप्त नापजोख ।
नापो ।
नापी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036698- मुद्रित पृष्ठ
- 828