शब्दकोश प्रविष्टि
प्रभूत
वि.
विशिष्ट रूपले भइसकेको; भूत ।
उत्पन्न भएको; जन्मिएको; प्रादुर्भूत ।
ज्यादा; प्रशस्त; अधिक; धेरै ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036670- मुद्रित पृष्ठ
- 827
शब्दकोश प्रविष्टि
विशिष्ट रूपले भइसकेको; भूत ।
उत्पन्न भएको; जन्मिएको; प्रादुर्भूत ।
ज्यादा; प्रशस्त; अधिक; धेरै ।
[सं.]
npbs2075-10-036670