शब्दकोश प्रविष्टि

प्रभावान्

वि.

वि. [सं.] तेज भएको; तेजिलो; तेजस्वी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036652
मुद्रित पृष्ठ
827