शब्दकोश प्रविष्टि
प्रभाव
ना.
उत्पन्न हुने वा जन्मने क्रिया; उद्भव; प्रादुर्भाव ।
व्यक्तिमा रहेको प्राकृतिक एवं क्रियात्मक सामर्थ्य; शक्ति ।
कुनै वस्तुको वा विषयको अध्ययनबाट मनमा पर्ने गुण; असर ।
महिमा; माहात्म्य ।
अन्तःकरणलाई प्रसन्न वा अप्रसन्न तुल्याउने गुण ।
कुनै व्यक्ति वा वस्तुको शक्ति, सम्मान, अधिकार, पराक्रम आदिबाट अरू व्यक्ति वा वस्तुमा पर्ने असर; छाप ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036641- मुद्रित पृष्ठ
- 826