शब्दकोश प्रविष्टि

प्रभात

ना.

ना. [सं.] रात सकिएर चारैतिर उज्यालो भएको समय; बिहानको बेला; प्रातःकाल; सबेर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036636
मुद्रित पृष्ठ
826