शब्दकोश प्रविष्टि
प्रबोध
ना.
जाग्रत् अवस्था; सचेत अवस्था; ज्ञानावस्था ।
लौकिक वा पारलौकिक किसिमको ज्ञान; जीवनजगत्को वास्तविकताको ज्ञान; तत्त्व ज्ञान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036626- मुद्रित पृष्ठ
- 826
शब्दकोश प्रविष्टि
जाग्रत् अवस्था; सचेत अवस्था; ज्ञानावस्था ।
लौकिक वा पारलौकिक किसिमको ज्ञान; जीवनजगत्को वास्तविकताको ज्ञान; तत्त्व ज्ञान ।
[सं.]
npbs2075-10-036626