शब्दकोश प्रविष्टि

प्रबन्धकारिणी

ना.

ना. कुनै सङ्घ, संस्था, सभा वा अन्य आयोजनाका लागि आवश्यक प्रबन्ध मिलाउने समिति; प्रबन्ध– समिति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036615
मुद्रित पृष्ठ
826