शब्दकोश प्रविष्टि
प्रपौत्र
ना.
ना. [सं.] छोरा वा छोरीपट्टिको नाति वा नातिनीको छोरो; छोरा वा छोरीबाट उत्पन्न आफूभन्दा तीन पुस्तापछिको पुरुष सन्तति; पनाति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036606- मुद्रित पृष्ठ
- 825
शब्दकोश प्रविष्टि
ना. [सं.] छोरा वा छोरीपट्टिको नाति वा नातिनीको छोरो; छोरा वा छोरीबाट उत्पन्न आफूभन्दा तीन पुस्तापछिको पुरुष सन्तति; पनाति ।
[सं.]
npbs2075-10-036606