शब्दकोश प्रविष्टि
प्रपीडक
वि.
वि. [सं.] ज्यादै पीडा दिने; अत्यन्त दुःख दिने; हैरान पार्ने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036604- मुद्रित पृष्ठ
- 825
शब्दकोश प्रविष्टि
वि. [सं.] ज्यादै पीडा दिने; अत्यन्त दुःख दिने; हैरान पार्ने ।
[सं.]
npbs2075-10-036604