शब्दकोश प्रविष्टि

प्रपञ्च

ना.
  1. घरगृहस्थी आदिको झन्झट; जगत्को जञ्जाल; सांसारिक मायामोह; मायाजाल ।

  2. कता–कताबाट आइपरेको झोज वा झमेला; झेलबखेडा ।

  3. छल; कपट ।

  4. ढोँग; आडम्बर ।

  5. विस्तार; फैलावट ।

  6. कुनै कुराको प्रबन्ध; बन्दोबस्त ।

  7. एकपल्ट भनिसकिएको कुरालाई फेरि खुलस्त पारी भन्ने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036593
मुद्रित पृष्ठ
825