शब्दकोश प्रविष्टि

प्रधानाङ्ग

ना.
  1. ना. शरीर वा अन्य कुनै वस्तुको मुख्य अङ्ग ।

  2. कुनै राज्यको प्रधान अधिकारी ।

  3. नेवारजातिको एक थर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036589
मुद्रित पृष्ठ
825