शब्दकोश प्रविष्टि
प्रधानपञ्च
ना.
ना. तत्कालीन पञ्चायती व्यवस्थाअन्तर्गत जारी र हेको गाउँ तथा नगर पञ्चायत ऐनबमोजिम गाउँ वा नगरसभाका मतदाताहरूद्वारा छानिएको मुख्य व्यक्ति; गाउँ वा नगरतहका पञ्चसदस्यमध्ये मुख्य ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036584- मुद्रित पृष्ठ
- 825