शब्दकोश प्रविष्टि

प्रदर्शक

वि.
  1. बाटो आदि देखाउने; प्रदर्शन गराउने; चिनाउने ।

  2. हेर्ने वा देख्ने; दर्शक ।

  3. कुनै कुरा सम्झाउने, बुझाउने वा बताउने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036551
मुद्रित पृष्ठ
824