शब्दकोश प्रविष्टि

प्रथमार्द्ध/प्रथमार्ध

ना.

ना. कुनै कुरालाई दुई बराबर भागमा बाँड्दा हुने अर्धमध्ये पहिलो अर्ध; उत्तरार्धको उल्टो अर्ध ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036543
मुद्रित पृष्ठ
824