शब्दकोश प्रविष्टि
प्रथमा
ना.वि.
व्याकरणअनुसार वाक्यको उद्देश्यलाई जनाउने विभक्ति वा प्रत्ययसँग सम्बन्धित कारकको प्रतिनिधित्व गर्ने विभक्ति; कर्तासँग सम्बन्धित विभक्ति ।
कर्तृकारक (अप्राविधिक अर्थ) ।
संस्कृतका परीक्षाहरूमध्ये पहिलो परीक्षा ।
जेठी छोरी । वि.
पहिलो (विभक्ति, परीक्षा आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036542- मुद्रित पृष्ठ
- 824