शब्दकोश प्रविष्टि
प्रथम पुरुष
ना.सर्व
व्याकरणअनुसार कुनै काम–कुरा गर्ने वा गर्नेहरूलाई बुझाउने सर्वनाम; म, हामी र यिनका साथ लाग्ने क्रियालाई बुझाउने शब्द ।
सम्पर्कमा आएको पहिलो व्यक्ति ।
बहुपति विवाहप्रथा भएका समाजमा जेठो चाहिँ लोग्ने (उदा.- युधिष्ठिर द्रौपदीका प्रथम पुरुष थिए) ।
पोइल आएकी आइमाईको पहिलोचाहिँ पोइ ।
उदाहरण
(उदा.- युधिष्ठिर द्रौपदीका प्रथम पुरुष थिए)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036538- मुद्रित पृष्ठ
- 824