शब्दकोश प्रविष्टि

प्रत्याघात

ना.

ना. [सं.] आघात गर्नेका विरुद्ध गरिने आघात; ढुङ्गाद्वारा दिइएको इँटको जवाफ (व्यङ्ग्यार्थमा) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036509
मुद्रित पृष्ठ
823