शब्दकोश प्रविष्टि

प्रत्यञ्चा

ना.

ना. [सं. प्रत्यञ्च] बाण छोड्न सहायक हुने धनुको डोरी; ताँदो; परिन्जो ।

व्युत्पत्ति

[सं. प्रत्यञ्च]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036497
मुद्रित पृष्ठ
822