शब्दकोश प्रविष्टि
प्रतीति
ना.
प्रतीत हुनाको भाव वा स्थिति; पत्यार; विश्वास ।
जान्ने वा थाहा पाउने क्रिया; ज्ञान ।
भान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036471- मुद्रित पृष्ठ
- 822
शब्दकोश प्रविष्टि
प्रतीत हुनाको भाव वा स्थिति; पत्यार; विश्वास ।
जान्ने वा थाहा पाउने क्रिया; ज्ञान ।
भान ।
[सं.]
npbs2075-10-036471