शब्दकोश प्रविष्टि

प्रतिष्ठान पत्र

ना.

ना. कुनै व्यापारिक सङ्घ, संस्था आदिको विधिवत् स्थापनाभन्दा पहिले त्यस्ता संघ, संस्था आदिका नाम, उद्देश्य दिएर सार्वजनिक रूपमा प्रकाशित गरिने र विधिवत् दर्ता गरिने पत्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036435
मुद्रित पृष्ठ
821