शब्दकोश प्रविष्टि

प्रतिशोध

ना.

ना. [सं.] कसैले गरेको कुनै अपकार वा हानिनोक्सानीमा बदला लिनाका निम्ति गरिने काम; साटो फेर्ने काम; प्रतिकार; प्रतिहिंसा; बदला; साटोफेराइ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036424
मुद्रित पृष्ठ
820