शब्दकोश प्रविष्टि
प्रतिशुल्क
ना.
आयात गरिएको वस्तु स्वदेशमा उत्पादित वस्तुभन्दा सस्तो नहोस् भन्ने उद्देश्यले लगाइने शुल्क ।
विदेशद्वारा पहिले नै लगाइएको कुनै शुल्कको अनिष्टकारी प्रभाव व्यर्थ पार्न लगाइने कर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036423- मुद्रित पृष्ठ
- 820