शब्दकोश प्रविष्टि

प्रतिवस्तूपमा

ना.

ना. दुई पृथक्–पृथक् वाक्यमा भिन्न शब्दद्वारा उपमान र उपमेयको एउटै समान वा साधारण धर्म देखाउँदा हुने एक अर्थालङ्कार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036406
मुद्रित पृष्ठ
820