शब्दकोश प्रविष्टि
प्रतिवचन
ना.
कसैले बोलेको वचनको उत्तरमा आएको वचन; जवाफका रूपमा निस्केको वचन; जवाफ; उत्तर ।
प्रतिध्वनि ।
दच्किएर निकालिएको आवाज ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036404- मुद्रित पृष्ठ
- 820
शब्दकोश प्रविष्टि
कसैले बोलेको वचनको उत्तरमा आएको वचन; जवाफका रूपमा निस्केको वचन; जवाफ; उत्तर ।
प्रतिध्वनि ।
दच्किएर निकालिएको आवाज ।
[सं.]
npbs2075-10-036404