शब्दकोश प्रविष्टि
प्रतिलोमन
ना.
विपरीत दिशातिर मोडेर गतिशीलता प्रदान गर्ने क्रिया; विपरीत दिशातिर मोड्ने क्रिया ।
गोत्र छलेर बिहे गर्ने नीति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036402- मुद्रित पृष्ठ
- 820
शब्दकोश प्रविष्टि
विपरीत दिशातिर मोडेर गतिशीलता प्रदान गर्ने क्रिया; विपरीत दिशातिर मोड्ने क्रिया ।
गोत्र छलेर बिहे गर्ने नीति ।
npbs2075-10-036402