शब्दकोश प्रविष्टि

प्रतिलोम

वि.ना.
  1. नमिल्ने; उल्टो; विपरीत ।

  2. अर्कै गोत्र, जात, गुण आदिको । ना.

  3. कुनै ठाउँदेखि सिधा उल्टोपट्टिको ठाउँ; वितल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036400
मुद्रित पृष्ठ
820