शब्दकोश प्रविष्टि
प्रतिरूप
ना.
ना. [सं.] कुनै व्यक्ति वा वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को व्यक्ति वा वस्तु; कुनै व्यक्ति वा वस्तुको रूप जस्तै रूप (चित्र, मूर्ति, प्रतिमा आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036384- मुद्रित पृष्ठ
- 819