शब्दकोश प्रविष्टि
प्रतिभास
ना.
मनले सम्झिरहेको मानिस वा वस्तु देखेजस्तो हुने क्रिया; आभास; प्रतीति; भान; झझल्को ।
भ्रम हुने क्रिया; भ्रम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036368- मुद्रित पृष्ठ
- 819
शब्दकोश प्रविष्टि
मनले सम्झिरहेको मानिस वा वस्तु देखेजस्तो हुने क्रिया; आभास; प्रतीति; भान; झझल्को ।
भ्रम हुने क्रिया; भ्रम ।
[सं.]
npbs2075-10-036368