शब्दकोश प्रविष्टि
प्रतिबाधा
ना.
ना. [सं.] कुनै बाधाका सट्टामा आफूले पनि उपस्थित गरेको बाधा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036352- मुद्रित पृष्ठ
- 818–819
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै बाधाका सट्टामा आफूले पनि उपस्थित गरेको बाधा ।
[सं.]
npbs2075-10-036352