शब्दकोश प्रविष्टि
प्रतिपालक
वि.ना.
कसैको पालनपोषण गर्ने; हेरचाह गर्ने; प्रतिपालन गर्ने; पालक; रक्षक । ना.
पालन वा रक्षण गर्ने व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036334- मुद्रित पृष्ठ
- 818
शब्दकोश प्रविष्टि
कसैको पालनपोषण गर्ने; हेरचाह गर्ने; प्रतिपालन गर्ने; पालक; रक्षक । ना.
पालन वा रक्षण गर्ने व्यक्ति ।
[सं.]
npbs2075-10-036334