शब्दकोश प्रविष्टि

प्रतिपद

क्रि.वि.
  1. पाइलापाइलामा; हरेक पाइलामा; पाइलैपिच्छे ।

  2. पदपदमा; हरेक पदमा ।

  3. शब्दशब्दमा; शब्दैपिच्छे ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036326
मुद्रित पृष्ठ
818