शब्दकोश प्रविष्टि
प्रतिपत्र
ना.
ना. [सं.] राष्ट्र ब्याङ्कले अर्को ब्याङ्कका नाममा लेखेको, फलानाको यति रुपियाँले खामेको चेक, ड्राफ्ट वा हुन्डी आदि स्वीकार गर्नूभनी लेखेको पत्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036324- मुद्रित पृष्ठ
- 818