शब्दकोश प्रविष्टि
प्रतिनिधि मण्डल
ना.
ना. कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर काम गर्न कसैका तर्फबाट पठाइएका प्रतिनिधिहरूको समूह ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036313- मुद्रित पृष्ठ
- 817
शब्दकोश प्रविष्टि
ना. कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित भएर काम गर्न कसैका तर्फबाट पठाइएका प्रतिनिधिहरूको समूह ।
npbs2075-10-036313