शब्दकोश प्रविष्टि

प्रतिधारा

ना.
  1. साहित्य, राजनीति, दर्शन आदिका क्षेत्रमा प्रचलित कुनै विचार, मान्यता आदिका बदलामा चलेको अर्को विचार वा मान्यता ।

  2. एउटा धाराको बदलामा चलेको अर्को धारा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036300
मुद्रित पृष्ठ
817