शब्दकोश प्रविष्टि

प्रतिदाबी

ना.

ना. [सं. प्रति+अ. दावा+ई] कसैले कुनै वस्तु वा विषयमा गरेको दाबीमा पहिले दाबी गर्नेले भन्दा बढी प्रमाण पुर्‍याएर फेरि अर्काले गरेको दाबी ।

व्युत्पत्ति

[सं. प्रति+अ. दावा+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036295
मुद्रित पृष्ठ
817