शब्दकोश प्रविष्टि
प्रतिज्ञा
ना.
ना. [सं.] कुनै काम पूरा गर्न वा नगर्न गरिएको अठोट; कुनै काम–कुरा गर्न वा नगर्न गरिएको सङ्कल्प; कुनै काम–कुरा गर्न वा नगर्न दिइएको वचन; दृढ निश्चय; बोलकबुल; कबुल; कसम; किरिया; शपथ; प्रण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036287- मुद्रित पृष्ठ
- 817