शब्दकोश प्रविष्टि

प्रतिकूल

वि.
  1. आफूले सोचेको वा चाहेको भन्दा उल्टो; अनुकूल नभएको; नमिल्दो; अहित गर्ने; विपरीत; विरुद्ध ।

  2. आफ्नो पक्षमा नभएको; प्रतिपक्षी; विरोधी ।

  3. कुनै कुराको पनि उल्टो; बिब्ल्याँटो; बिपिउँ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036259
मुद्रित पृष्ठ
816