शब्दकोश प्रविष्टि
प्रणय
ना.
मायालु शब्दमा गरिएको बिन्तीभाउ; प्रेमपूर्वक गरिएको प्रार्थना; प्रीतिपूर्वकको निवेदन ।
प्रेम; प्रीति; माया ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036222- मुद्रित पृष्ठ
- 815
शब्दकोश प्रविष्टि
मायालु शब्दमा गरिएको बिन्तीभाउ; प्रेमपूर्वक गरिएको प्रार्थना; प्रीतिपूर्वकको निवेदन ।
प्रेम; प्रीति; माया ।
[सं.]
npbs2075-10-036222