शब्दकोश प्रविष्टि
प्रज्ञावृद्ध
वि.
वि. [सं.] उमेर धेरै नभएको भए तापनि परिपक्व बुद्धि भएको; बुद्धिले छिप्पिएको; बुद्धिमा जेठो; बुद्धिले जेठो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036212- मुद्रित पृष्ठ
- 815
शब्दकोश प्रविष्टि
वि. [सं.] उमेर धेरै नभएको भए तापनि परिपक्व बुद्धि भएको; बुद्धिले छिप्पिएको; बुद्धिमा जेठो; बुद्धिले जेठो ।
[सं.]
npbs2075-10-036212