शब्दकोश प्रविष्टि

प्रज्ञापन

ना.

ना. [सं.] कुनै घटना, विषय वा कुराको जनाउ दिने काम; सूचना; विज्ञापन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036207
मुद्रित पृष्ठ
815