शब्दकोश प्रविष्टि

प्रज्ञाचक्षु

ना.
  1. मानसिक दृष्टि प्रबल भएको व्यक्ति; प्रज्ञा नै आँखा भएको व्यक्ति; ज्ञानचक्षु ।

  2. ठुलो विद्वान्; मेधावी ।

  3. अन्धो ।

  4. चर्मचक्षुका विपरीत अन्तरचक्षु; ज्ञानचक्षु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036204
मुद्रित पृष्ठ
814