शब्दकोश प्रविष्टि

प्रज्ञा

ना.
  1. नयाँ–नयाँ कुरा सोच्न सक्ने वा कल्पना गर्न सक्ने मानसिक शक्ति; गहिरो कुरा सोच्न सक्ने बुद्धि; विवेक ।

  2. विशिष्ट ज्ञान ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036202
मुद्रित पृष्ठ
814