शब्दकोश प्रविष्टि

प्रचेष्टा

ना.

ना. [सं.] कुनै कामकुराका लागि गरिने विशेष किसिमको चेष्टा; विशेष प्रयास ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036163
मुद्रित पृष्ठ
814