शब्दकोश प्रविष्टि

प्रघर्षण

ना.
  1. विशेष प्रकारको घर्षण ।

  2. रगेडाइ; घोटाइ ।

  3. घँगारुको बोट ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036147
मुद्रित पृष्ठ
813