शब्दकोश प्रविष्टि

प्रख्यापित

वि.सर्व
  1. सर्वसाधारण जनतालाई जनाउ दिइएको वा बोध गराइएको; सर्वसाधारणले थाहा पाउने गरी घोषणा गरिएको वा जारी गरिएको (सरकारी इस्तिहार, अध्यादेश, आज्ञप्ति, विज्ञप्ति, राज्यादेश आदि) ।

  2. प्रसिद्ध तुल्याइएको; प्रख्यात ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-036125
मुद्रित पृष्ठ
813