शब्दकोश प्रविष्टि
प्रक्षेपण
ना.
अन्तरिक्षयान, भूउपग्रह आदिलाई अन्तरिक्षमा पठाउने कार्य; प्रक्षेप ।
फाल्ने, हाल्ने, माथिबाट मिलाउने, मूल्य आदि निर्धारण गर्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-036116- मुद्रित पृष्ठ
- 812
शब्दकोश प्रविष्टि
अन्तरिक्षयान, भूउपग्रह आदिलाई अन्तरिक्षमा पठाउने कार्य; प्रक्षेप ।
फाल्ने, हाल्ने, माथिबाट मिलाउने, मूल्य आदि निर्धारण गर्ने काम ।
npbs2075-10-036116